९ भदौ २०८२, सोमबार
झापाको बाह्रदशी गाउँपालिकाले कृषि औजार र पशु विकासमा कृषि औजार र पशु विकासमा खर्चको पारदर्शीता अभाव भएको पाइएको छ। ब्याक्ती तथा समूह गरी कुल ५,४९१ जाना लाई कुल १ करोड ६ लाख ३८ हजार अनुदान उपलब्ध गराउदा सो अनुदान र सुविदा ककस्ले पाए भन्ने उल्लेख नगरिएको पाइएको हो ।
अार्थिक वर्ष २०८०/८१ को महालेखाको प्रतिवेदन अनुसार, “कृषि क्षेत्रको रूपातरण, कृषि तथा पशुपन्छीजय व्यवसाय वधन लगायतका कृषि, पशुपछी, बालीनाली, मत्स्य आदी सम्वन्धी अनुदान उपलध गराउने कार्यक्रमबाट विभिन्न व्यात्ति तथा समूहलाई अनुदान दिएको देखछ । यस्ता कार्यक्रम संघका साथै देश तथा थानीय तह माफत विभिन्न नीति कार्यविधी तथा निर्दिेशिका समेत तजुमा भएको देखछ । सोही बमोजम लक्षित कृषक वगलाई अनुदान वितरण वापत वार्षिक कार्यक्रम अनुसार यस वर्ष पालिकावाट ५,४९१ जनाको लािग १ करोड ६ लाख ३८ हजार खर्च भएको यहोरा देखिन्छ । यता खचको पारदिशता र जवाफदेिहता प्रवर्धनको लागि अनुदान प्राप्त गर्ने कृषकको नाम, ठेगाना र अनुदानको किसिम तथा रकम वेभसाइटबाट सावजिनकरण गनु गराउनु पदछ ।
पालकाबाट बितरण भएको अनुदानको सही सदुपयोग भए नभएको सम्बन्धमा अनुगमन तथा सोबाट उपलधी मापन गरेको छैन । साथै अनुदान सम्बन्धमा स्थानीय अनुदान नीति तय गरेका छैन । अनुगमनलाई भावकारी वनाई संघ, देश तथा थानीय तहबाट वितरण हने अनुदानमा दोहोरोपना नहने गरी अनुदानग्राहीको जीबनतरमा सुधार आएको यकिन गरी रकमको पूर्ण सदुपयोग गराउनेतर्फ ध्यान दिनुपर्दछ” भनि उल्लेख गरेको छ।
प्रतिक्रिया