+
Search

ताजा अपडेट +

पपुलर +

कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित

मुनाल न्यूज डेक्स
२०८१ चैत्र ६, बुधबार ०१:१३ गते

चैत ६, बुधबार
झापा
कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ ।

सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए ।

यस्तै सचिबमा मनिस कोइराला ४७६, कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् ।
सदस्यहरुमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd