२४ असार २०८१, सोमबार
झापाको बाह्रदशी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आइतबार झापा बाह्रदशी गाउँपालिका–२ राजगढमा नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने वर्ष करिब ५०–५२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।स्थानीयबासीले मानिस पैनीमा डुबेर मृत्यु भएको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया