+
Search

ताजा अपडेट +

पपुलर +

थापा केही समयदेखि पेटको क्यान्सरबाट थलिएका थिए

कनकाई-६ का वडाध्यक्ष थापाको निधन

मुनाल न्यूज डेक्स
२०८१ असार २, आईतवार ०६:०० गते

२ असार २०८१, आइतबार
झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएको छ। थापाको आइतबार बिहान १:२० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

थापा केही समयदेखि पेटको क्यान्सरबाट थलिएका थिए । उनलाई उपचार पश्चात घरैमा राखिएको थियो । उनको निजी निवासमा निधन भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd