+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोडमा एक युवामाथि छुरा प्रहार, चार जना पक्राउ

मुनाल न्यूज डेक्स
२०८० चैत्र १३, मंगलवार १५:५० गते

१३ चैत २०८०, मंगलबार
बिर्तामोडको पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते भएका बिर्तामोड-१ का अन्दाजी २३ बर्षीय सुनिराम मुर्मुको स्पाइनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd