२ फागुन २०७९, मंगलबार
झापाका समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईंले सोमबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहलगायत पूर्व राजपरिवारका सदस्यहरूलाई झापाको एकै मञ्चमा उभ्याएका छन।
कुनै बेला आफूले ‘माओवादी जनयुद्ध’ लडेको बताउने प्रसाईंले यसपटक ‘जनयुद्ध दिवस’ कै दिन पारेर पूर्व राजाको उपस्थितिमा मुलुकलाई २०४६ सालअघिको अवस्थामा फर्काउनु पर्ने बताए।
भैरहवामा फागुन ७, धनगढीमा फागुन १०, चितवनमा १३ गते र २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिने जानकारी दिएका छन ।
तस्विरहरू
प्रतिक्रिया