+
Search

ताजा अपडेट +

पपुलर +

क्षयरोग सक्रिय खोज पड्ताल अभिमुखिकरण कार्यक्रम सम्पन्न

मुनाल न्यूज डेक्स
२०७९ पुष १४, बिहीबार १४:२४ गते

१४ पौष २०७९, बिहिवार
स्वास्थ्य कार्यालय झापाको आयोजना र बाह्रदशी गाउँपालिकाको समन्वयमा आज (बिहिवार) एक दिने क्षयरोग सकिय खोज पड्ताल अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको सभाहलमा भएको कार्यक्रमा बाह्रदशी गाँउपालिकाका अन्तर्गत ७ वटै वडाका स्वस्थ्यकर्मी र स्वस्थ्य स्वयमसेविकाहरूको उपस्थिति रहेको थियो ।

बाह्रदशी गाउँपालिका स्वस्थ्य शाखा प्रमुख राम कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षयरोग खोज पड्ताल कसरि गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd