३० चैत्र २०७८, बुधवार
२०७४ सालमा निर्वाचित जनप्रतिनिधि हरूको कार्यकाल सकिनै लागेको छ । ५ बर्ष अघि गरेका बाचा, प्रतिवद्ताहरू के कति पुरा भए भन्ने प्रश्न यतिवेला उठिरहेका छन । यस्तै यो सृङ्खलामा बाह्रदही वडा नम्बर ३ का वडाध्यक्ष बिरेन्द्र प्रसाद राजवंशी संग विशेष कुराकानि गरेका छाै ।

बाह्रदशी ३ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशी वडा नम्बर ४ मा बितेका ५ बर्षमा के कस्ता कामहरू भए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय