२३ चैत्र २०७८, बुधवार
नेकपा एमाले बाह्रदही गाँउपालिका वडा नम्बर ६ कमिटीले बैशाख ३० गते हुने स्थानीय चुनावमा वडामा वडाध्यक्षको उम्मेदवार टुग्याएकाे छ ।
वडामा आज भएको भेलाले वडा अध्यक्षमा रत्न प्रकाश याेङहाङ लाई सर्वसम्मीले तसिफारिस गरेको हो । उनी हाल बाह्रदशी गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेत रहेका छन । उनि बिगत लामो समय देखि राजनीतिक क्षेत्रमा सकृय रहेका छन । यस अघि डाँगिबारी गाँउ बिकास समितिका उपाध्यक्ष समेत भइसकेका छन ।
बाह्रदशी ६ : एमालेबाट वडाध्यक्षको उम्मेदवार सर्वसम्मत
२०७८ चैत्र २३, बुधबार १२:५० गते

प्रतिक्रिया