+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी ७ : एमालेबाट वडाध्यक्षको उम्मेदवार सर्वसम्मत

मुनाल न्यूज डेक्स
२०७८ चैत्र २३, बुधबार १०:४६ गते

२३ चैत्र २०७८, बुधवार
नेकपा एमाले बाह्रदही गाँउपालिका वडा नम्बर ७ कमिटीले बैशाख ३० गते हुने स्थानीय चुनावमा वडामा वडाध्यक्षको उम्मेदवार टुग्याएकाे छ ।

वडामा आज भएको भेलाले वडा अध्यक्षमा युवा नेता अमित राजवंशी लाई सिफारिस गरेको छ । उनी हाल बाह्रदशी गाँउपालिका कार्यपालिका सदस्य रहेका छन । उनि बिगत लामो समय देखि स्वस्थ्य पेशामा सम्लग्न रहदै आएका छन । उनि युवाहरू माझ लोकप्रिय मानिन्छन ।

यस्तै महिला सदस्यमा टिका देवी शिवाकोटी, दलित महिला सदस्यमा सान्ता बिक (लुहागुन) रहेका छन । खुल्ला सदस्यमा भने भोलि टुङ्गो लगाइने एमाले बाह्रदशी वडा नम्बर ७ का वडाध्यक्ष अमित राजवंशीले जानकारी दिएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd