+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी १ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम

मुनाल न्यूज डेक्स
२०७८ चैत्र २३, बुधबार ००:१५ गते

२३ चैत्र २०७८, बुधवार

निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको पाइन्छ ।

यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।

यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर १ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।

वडा नम्बर १ अध्यक्ष
कशोर कुमार राजवंशी राष्टि्रय प्रजातन्त्र पार्टी १६४
डुमरसिंह राजवंशी नेपाली काँग्रेस ४२५
याम बहादुर गौतम ने.क.पा (माओवादी केन्द्र) ३३०
शंभु सिंह राजवंशी ने.क.पा (एमाले) ५०० बिजयी
षडानन्द राजवंशीसंघीय समाजवादी फोरम नेपाल ३४

म. वडा सदस्य
अनिता देवी नुनिया (महतो) ने.क.पा (माओवादी केन्द्र) ३२८
चन्द्रकला राजवंशी राषि्ट्रय प्रजातन्त्र पार्टी १३६
दयावती खतिवडा नेपाली काँग्रेस ४३४
लिलोवती राजवंशी ने.क.पा (एमाले) ५३० बिजयी

द.म. वडा सदस्य
उल्फो हरिजन (माझी) ने.क.पा (एमाले) ५०७ बिजयी
गायत्री ऋषिदेव नेपाली काँग्रेस ४४७
मिना कुमारी दर्जी ने.क.पा (माओवादी केन्द्र) ३२९
रेणिका दर्जी राषि्ट्रय प्रजातन्त्र पार्टी १०१

अन्य वडा सदस्य
अर्जुन राजवंशी संघीय समाजवादी फोरम नेपाल ३०
कटिया राजवंशी ने.क.पा (माओवादी केन्द्र) ३०५
डुमरसिंह राजवंशी नेपाली काँग्रेस ४१८
धर्मानन्द दाहाल राषि्ट्रय प्रजातन्त्र पार्टी १२७
बालकृष्ण संग्रौला राषि्ट्रय प्रजातन्त्र पार्टी ११८
बेडेर किस्कु नेपाली काँग्रेस ४२९
रामजान मियाँ ने.क.पा (माओवादी केन्द्र) ३११
सुकोल मुर्मु ने.क.पा (एमाले) ४६८ बिजयी
सै?ल मियाँ ने.क.पा (एमाले) ४९० बिजयी

बाह्रदशी ७ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशी ६ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशी ५ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशी २ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशी ४ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम
बाह्रदशीमा २०७४ सालको निर्वाचनमा कस्ले कति मत पाएका थिए

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd