+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी ७ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम

मुनाल न्यूज डेक्स
२०७८ चैत्र २१, सोमबार ०३:११ गते

२१ चैत्र २०७८, सोमवार
निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको पाइन्छ ।

यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।

यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर ७ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।

७ वडाध्यक्ष
मान्का राजवंशी संघीय समाजवादी फोरम, नेपाल २८
मित्रराज भट्टराई नेपाली काँग्रेस ६५९ बिजयी
राजु राजवंशी राष्टि्रय प्रजातन्त्र पार्टी २६६
शुक्र बहादुर तामाङ्ग ने.क.पा (एमाले) ४५२
साहिला हेमरम ने.क.पा. (माओवादी केन्द्र) ८०

म. वडा सदस्य
चम्पासरी राजवंशी संघीय समाजवादी फोरम, नेपाल ५२
तारादेवी कार्की नेपाली काँग्रेस ६६६ बिजयी
मनकुमारी राजवंशी ने.क.पा. (माओवादी केन्द्र) ११५
यसोदा राजवंशी राषि्ट्रय प्रजातन्त्र पार्टी ९९
राम कुमरी मैनाली (ओली) ने.क.पा (एमाले) ४१३

द.म. वडा सदस्य
जामुनी गजमेर ने.क.पा. (माओवादी केन्द्र) १४१
टिका बेर्दवा ने.क.पा (एमाले) ४९४
सुजता सुन्दास÷नेपाली नेपाली काँग्रेस ५६५ बिजयी

अन्य वडा सदस्य
गंगा बहादुर खड्का राषि्ट्रय प्रजातन्त्र पार्टी ९६
दिनकाटु चौधरी ने.क.पा. (माओवादी केन्द्र) २५०
धनपती पाण्डे ने.क.पा. (माओवादी केन्द्र) १७६
पूर्ण बहादुर थापा ने.क.पा (एमाले) ४९३ बिजयी
फेदुलाल राजवंशी नेपाली काँग्रेस ६२२ बिजयी
ब्रमलाल राजवंशी संघीय समाजवादी फोरम, नेपाल ५२
भीम बहादुर बस्नेत नेपाली काँग्रेस ४३५
श्याम प्रसाद रिजाल राषि्ट्रय प्रजातन्त्र पार्टी ११३
सुर्य बहादुर दमाई ने.क.पा (एमाले) ३७८

बाह्रदशी वडा नम्बर ६ को स्थानीय तह २०७४ को मत परिणाम
बाह्रदशी वडा नम्बर ५ को स्थानीय तह २०७४ को मत परिणाम
बाह्रदशी वडा नम्बर २ को स्थानीय तह २०७४ को मत परिणाम
बाह्रदशी वडा नम्बर ४ को स्थानीय तह २०७४ को मत परिणाम
बाह्रदशी प्रमुख उपप्रमुख उमेद्वारले २०७४ मा पाएको मत परिणाम

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd