२० चैत्र २०७८, आइतवार
निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको पाइन्छ । यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।
यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर ६ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।
६ वडाध्यक्ष
रत्नप्रकाश याङहाङ्ग ने.क.पा (एमाले) ९९३ बिजयी
लेखराज सुवेदी नेपाली काँग्रेस ८००
नर प्रसाद लिम्बु ने.क.पा. (माओवादी केन्द्र) ११३
थिर बहादुर खवास संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ८४
तीर्थ बहादुर कटुवाल राष्टि्रय प्रजातन्त्र पार्टी ५४
म. वडा सदस्य
प्रेम कुमारी शिवाकोटी ने.क.पा (एमाले) ९५० बिजयी
विजुली पंडित नेपाली काँग्रेस ६२९
सुसिला चापागाई ने.क.पा. (माओवादी केन्द्र) १८१
संगिता केरूङ्ग राषि्ट्रय प्रजातन्त्र पार्टी १२५
कुमारी खालिङ्ग राई संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च १०८
द.म. वडा सदस्य
सुखमाया विश्वकर्मा ने.क.पा (एमाले) ९४७ बिजयी
इश्वरा विश्वकर्मा नेपाली काँग्रेस ६५६
वविता दुलाल (विश्वकर्मा) ने.क.पा. (माओवादी केन्द्र) १५५
निर्मला गहतराज महिला राषि्ट्रय प्रजातन्त्र पार्टी ११८
रोमा विश्वकर्मा महिला संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ११४
अन्य वडा सदस्य
पुन्य प्रसाद पाठक ने.क.पा (एमाले) ८९१ बिजयी
महिशलाल राजवंशी ने.क.पा (एमाले) ८०६ बिजयी
ढक प्रसाद खरेल नेपाली काँग्रेस ६४७
नर बहाादुर खवास नेपाली काँग्रेस ६०२
होममणी दाहाल ने.क.पा. (माओवादी केन्द्र) २९३
गोपिन मुर्मु ने.क.पा. (माओवादी केन्द्र) १५६
पदम कुमार न्यौपाने राषि्ट्रय प्रजातन्त्र पार्टी १३२
नर प्रसाद काम्वाङ्ग संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च १२५
संगिता लिम्बु महिला संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च १२४
चक्र बहादुर डांगी राषि्ट्रय प्रजातन्त्र पार्टी १०४
प्रतिक्रिया