+
Search

ताजा अपडेट +

पपुलर +

एमाले झापा-काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. ३ को समिति सर्वसम्मत चयन (सूचीसहित)

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १९, शनिबार १३:३८ गते

१९ चैत्र २०७८, शनिवार
नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नं. ३ ले नयाँ कार्यसमिति गठन गरेको छ ।शनिबार बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको सम्पर्क मञ्चको सम्मेलनले किरण सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिल बहादुर तामाङ र गीता दाहाल, सचिवमा शिव प्रसाद उप्रेती, सहसचिवमा मनोहर गौतम र तारा बस्नेत तथा कोषाध्यक्षमा मोहन भट्टराई चयन भएका छन् ।

त्यसैगरी, समितिको सदस्यहरुमा हेमन्त ढुंगाना, हेमराज दंगाल, छवि ढुंगाना, खगेन्द्र घिमिरे, रोशन सुवेदी, दिपक काफ्ले, चेतन बस्नेत, सुवास खरेल, प्रतिक्षा खतिवडा, मनिश पाठक, शिशिर सापकोटा, शिखा बराइली, सागर कार्की, मदन कुमार दाहाल, कृष्ण भुर्तेल, किरण खरेल तथा सुवास खरेल रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd