+
Search

ताजा अपडेट +

पपुलर +

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अध्यक्षमा बाह्रदशीका बिरेन्द्र राजवंशी

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १९, शनिबार १२:०२ गते

१९ चैत २०७८, शनिबार

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम झापा जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिर्तामोड स्थित एमाले पार्टी कार्यलयमा भएको सम्मेलनबाट बिरेन्द्र प्रसाद राजवंशी सर्वसहमतिले अध्यक्ष बनेका हुन । उनि बाह्रदशी गाँउपालिका वडा न ३ का वडा अध्यक्ष समेत रहेका छन ।

उपाध्यक्षमा जलवर्षा राजवन्शी(चौधरी) र ममता श्रेष्ठ(गुरुङ) छनाैट भएका छन । यस्तै सचिवमा दशरथ खेडिया, सह- सचिवमा रमा राई र खिम प्रसाद आङ्ग्बो चयन भएका हुन । यसैगरि कोषाध्यक्षमा सृष्टि मेचे सर्वसहमतिले छनाैट भएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd