+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी २ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १९, शनिबार ०१:३६ गते

१९ चैत्र २०७८, शनिवार
निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको पाइन्छ । यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।

यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर २ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।

वडा नम्बर २ अध्यक्ष
यादव प्रसाद मिश्र ने.क.पा (एमाले) १०३८ बिजयी
जगदिश घिमिरे नेपाली काँग्रेस ८३२
दिर्ग बहादुर खड्का राष्टि्रय प्रजातन्त्र पार्टी २१८
टेक बहादुर तामाङ्ग ने.क.पा (माओवादी केन्द्र) १९०
शिव नारायण राजवंशीसंघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च २४

महिला वडा सदस्य
नरीमाया खत्री नेपाली काँग्रेस ८७८ बिजयी
गनिता कुमारी राजवंशी ने.क.पा (एमाले) ८४५
हुत कुमारी आचार्य राषि्ट्रय प्रजातन्त्र पार्टी ३३०
रवि मिनाजु खातुन ने.क.पा (माओवादी केन्द्र) १८७

द.म. वडा सदस्य
मिना कुमारी विश्वकर्मा महिला ने.क.पा (एमाले) ८९२ बिजयी
दिल कुमारी नेपाली महिला नेपाली काँग्रेस ८६६
अमिता विश्वकर्मा महिला राषि्ट्रय प्रजातन्त्र पार्टी २६०
संगिता शर्मा महिला ने.क.पा (माओवादी केन्द्र) १९९

अन्य वडा सदस्य
मयुदिन मिया ने.क.पा (एमाले) ८८८ बिजयी
प्रेम बहादुर घिमिरे ने.क.पा (एमाले) ८८२ बिजयी
प्रसाद राजवंशी नेपाली काँग्रेस ८४४
मोकुल मिया नेपाली काँग्रेस ७८०
जगत प्रसाद राजवंशी राषि्ट्रय प्रजातन्त्र पार्टी २८५
लोकनाथ नेपाल राषि्ट्रय प्रजातन्त्र पार्टी २२५
गुलाफचन राजवंशी ने.क.पा (माओवादी केन्द्र) २१०
वार्सो मुखिया ने.क.पा (माओवादी केन्द्र) १५८

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd