१८ चैत्र २०७८, शुक्रवार
निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको पाइन्छ । यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।
यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर ५ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।
वडा नम्बर ५ अध्यक्ष
भुपेन्द्र कटुवाल ने.क.पा (एमाले) १२६९ बिजयी
रामकुमार सिंह राजवंशी राषि्ट्रय प्रजातन्त्र पार्टी ९४७
प्रेम प्रसाद पौडयाल ने.क.पा (माओवादी केन्द्र) २०१
कमलकान्त गिरी नेपाली काँग्रेस २००
सतनलाल हाडी मेधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रीक) ६७
प्रेम बहादुर लिम्बु संघीय लोकतान्ति्रक राषि्ट्रय मञ्च ३६
महिला वडा सदस्य
जानकी राजवंशी ने.क.पा (एमाले) १२७८ बिजयी
पदमा राया राषि्ट्रय प्रजातन्त्र पार्टी ४८३
कौशिला खतिवडा नेपाली काँग्रेस ४५५
छल कुमारी प्रधान ने.क.पा. (माओवादी केन्द्र) २४४
जगमाया लिम्बु संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ४८
द.म. वडा सदस्य
सम्झना विश्वकर्मा ने.क.पा (एमाले) १२५४ बिजयी
पवित्रा विश्वकर्मा नेपाली काँग्रेस ४८०
तुलसा दर्जी ने.क.पा. (माओवादी केन्द्र) २२५
अन्य वडा सदस्य
राम प्रसाद सापकोटा ने.क.पा (एमाले) ११५५ बिजयी
जीवनाथ खरेल ने.क.पा (एमाले) १२२२ बिजयी
हरीनारायण राजवंशी नेपाली काँग्रेस ६४७
उमेश कुमार याङ्गहाङ्ग राषि्ट्रय प्रजातन्त्र पार्टी ५१०
सिवलाल पाठक नेपाली काँग्रेस ३२६
पुष्पलाल भट्टराई ने.क.पा. (माओवादी केन्द्र) २३८
चन्द्र बहादुर राजवंशी ने.क.पा. (माओवादी केन्द्र) २३४
वेत प्रसाद राजवंशी पु?ष स्वतन्त्र १५१
शुक्रहाङ्ग योङ्गहाङ्ग संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ९३
नामि्दङ हाङ्ग योङहाङसंघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ५०
प्रतिक्रिया