+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी ४ मा २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतपरिणाम

मुनाल न्यूज डेक्स
२०७८ चैत्र १६, बुधबार १४:०० गते

१६ चैत्र २०७८, बुधवार
निर्वाचन मिति नजिकिए संगै सहर देखि गाँउ, टोल र चोक, चोकमा अबको चुनाबमा कुन पार्टी बाट को उठ्ला कसले बाजि मार्ला जस्ता बिषयको गहन छलफल र बहस भइरहेको छन । यस्तै गएको अन्तिम निर्वाचनलाइ पनि धेरैले आधार मान्ने भएकाले त्यो मत परिणाम महत्वपूर्णा हुने स्थानीय राजैनित कार्यकर्ता बताउछन ।

यस्तै आजको यो अंकमा हामी तपाइ पाठकलाइ झापाको बाह्रदशी गाँउपालिका वडा नम्बर ४ मा गएको स्थानी तह निर्वाचन २०७४ मा राजनैतिक दल र तिनका उमेद्वारहरूले पाएको अन्तिम मत परिणाम लिएर आएका छाै ।

वडा नम्बर ४ अध्यक्ष
समिम मिया ने.क.पा (माओवादी केन्द्र) ४१४ बिजयी
फ?क मिया ने.क.पा (एमाले) ३८६
कमलदिप नारायण गणेश राष्टि्रय प्रजातन्त्र पार्टी ३५२
ओदिन महमद मियाँ नेपाली काँग्रेस ३०७
महमद नस?ल्लाह मुनादी स्वतन्त्र ४२
राम बहादुर नेवार संघीय समाजवादी फोरम, नेपाल १७
सरस्वती देवी उप्रेती संघीय लोकतानि्त्रक राषि्ट्रय मञ्च ७

महिला वडा सदस्य
जानकी खड्का ने.क.पा (एमाले) ४३९ बिजयी
मंजुल मुर्मु ने.क.पा (माओवादी केन्द्र) ४१८
बबिता देवी पोद्वार नेपाली काँग्रेस ३७०
चन्द्रकला थापा राषि्ट्रय प्रजातन्त्र पार्टी २४४
रजिया खातुन संघीय समाजवादी फोरम, नेपाल १३

दलित महिला वडा सदस्य
कौशिल्या शर्मा ने.क.पा (माओवादी केन्द्र) ४३३ बिजयी
ललिता कुमारी अघोरी ने.क.पा (एमाले) ४२६
सुमित्रादेवी मोची नेपाली काँग्रेस ३९४
अधिका माझी हरिजन राषि्ट्रय प्रजातन्त्र पार्टी २२३

अन्य वडा सदस्य
साम प्रसाद ताजपुरीया ने.क.पा. (माओवादी केन्द्र) ४६७ बिजयी
साविर महमद ने.क.पा. (माओवादी केन्द्र) ४१८ बिजयी
गंगा बहादुर बानिया ने.क.पा (एमाले) ४०९
शान्ती प्रसाद गणेश नेपाली काँग्रेस ३९४
अमर खड्का नेपाली काँग्रेस ३८८
तेज बहादुर श्रेष्ठ ने.क.पा (एमाले) ३८५
डम्बर कुमार श्रेष्ठ राषि्ट्रय प्रजातन्त्र पार्टी २१७
साकिर आलम राषि्ट्रय प्रजातन्त्र पार्टी १८३
बलाल मिया संघीय समाजवादी फोरम, नेपाल २०
सरिता राजवंशी संघीय समाजवादी फोरम, नेपाल १७

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd