२५ फागुन २०७८, बुधवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र दिङ्देनले एमाले,कंग्रेस,माओवादीको केटाकेटी व्यवहारले देश बर्वाद पारेको बताएका छन । यस्तै नेताहरूको गलत कृयाकलापको कारण देश युक्रेन बन्न खोजेको जिकिर गरेका हुन ।
झापा क्षेत्र न ३ अन्तरगत बाह्रदशी-५ बुधबारेमा पार्टी प्रवेश एवं चुनावी कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा लिङ्गदेन उक्त कुरा बताउनु भएको हो । एक बोतल र एक छाकमा भोट दिएको कारण पनि देशले दुख पाएको बताएका छन ।
पाँच सयमा भोट नबेच्न पनि बताएका छन बाँकी भिडियोमा ।
प्रतिक्रिया