२५ फागुन २०७८, बुधवार
झापामा जारी पाँचौं झापा गोल्डकपको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लवले दार्जिलिङको मानेभञ्ज्याङ फुटवल क्वल विरुद्ध सहज जीत निकालेको छ ।
३–० गोल अन्तरले आर्मी सेमिफाइनल प्रवेश गरेको छ । भोली झापा –११ र सिक्किमबीच खेल हुने आयोजकले जनाएको छ ।
झापा गोल्डकप : आर्मी सेमिमा प्रवेश
२०७८ फाल्गुन २५, बुधबार १२:०६ गते

प्रतिक्रिया