+
Search

ताजा अपडेट +

पपुलर +

आज अन्तराष्ट्रिय महिला दिवस

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २४, मंगलवार ००:५० गते

२४ फागुन २०७८, मंगलवार
अन्तराष्ट्रिय महिला दिवसको सार्वजनिक विदाका कारण मंगलबार बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले बताए।

फागुन २४ गते मंगलबार बैकिङ्ग सेवा बन्द हुने भएको छ। यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अब नेप्से बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd