+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी गाउँपालिकामा आज सार्वजनिक बिदा

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १८, बुधबार ०४:२३ गते

१८ फागुन २०७८, बुधवार
बाह्रदशी गाउँपालिकामा आज (बुधवार) सार्वजनिक बिदा दिइएको छ ।

महाशिवरात्रि पर्वको भोलि पल्ट गाउँपालिकाभित्रका आदिवासी तथा श्रद्धालु भक्तजनहरूले जल चढाउने गर्ने संस्कार रहेकोले गाउँपालिकाले स्थानीय बिदा दिएको सूचना प्रकाशन गरी जानकारी गराइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd