+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी यसरि पास हुन सक्छ

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ९, सोमबार ०८:१२ गते

९ फागुन २०७८, सोमवार

एमसीसी सम्झौता अनुमोदन हुन एक चौथाइभन्दा बढी सांसदको उपस्थितिमा बहुमत पुग्नुपर्छ । यसरि एमाले, माअोवादी केन्द्र, एकिकृत समाजवादी, जसपा वा लोसपाले बैठक वहिस्कार गरेमा एमसीसी कंग्रेस एक्लैले पास गर्न सक्दैन । तर उल्लेखित पार्टी मध्य अरूले बैठक वहिस्कार र अनुस्थित भएमा पनि कुनै एक पार्टीले मात्र कंग्रेसलाइ साथ दिएमा एमसीसी पास हुन सक्छ ।

यध्यपी बैठकमा उपस्थित भएर विपक्षमा मतदान गरेमा भने कंग्रेसले एमाले बाहेकका अरू कुनै पार्टीको समर्थन पायो भने पनि एमसीसी पास हुन सक्ने छैन । अब एमसीसीको बिपक्षमा मतदान गर्नुबाहेक अरू कुनै पनि विकल्प प्रयोग भएमा भने त्यो दलले एससीसी अप्रतक्ष रूपमा सहयोग गरेको हुन जान्छ ।

संसदमा हाल कायम सांसद संख्या २ सय ७१ छ । एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd