+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी विरुद्ध राप्रपाले बिर्तामोडमा राँके जुलुस

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ८, आईतवार १३:४४ गते

८ फागुन २०७८, आइतवार
झापाको बिर्तामोडमा एमसीसी विरुद्धमा राँके जुलुस निकालिएको छ । राप्रपाको युवक संगठनले बिर्तामोडमा राँके जुलुस निकाल्दै आज संसद्मा टेवुल भएको एमसीसीको विरोध जनाएका छन् ।

राँके जुलुससहित बिर्तामोड परिक्रममा गरेका उनीहरुले एमसीसी खारेज हुनुपर्ने नारा लगाएका थिए । जुलुसमा ‘राष्ट्रधाती एमसीसी खारेज गर, देश बेच्न पाइदैन’ भन्ने नारा लगाइएको थियो । कोणसभामा राप्रपाका युवाहरुले एमसीसीको चर्को विरोध जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd