+
Search

ताजा अपडेट +

पपुलर +

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ५, बिहीबार १२:५३ गते

५ फागुन २०७८, बिहीबार
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो।

बोर्डको अध्यक्ष दाबेदारमध्ये गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेह हमाल सर्टलिस्टमा परेका थिए। यही तीनमध्ये मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्ति गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd