१ फागुन २०७८, आइतवार
बाह्रदशी ६ मा रहेको डाँगीबारी स्वास्थ्य चौकीलाइ तिवारी परिवारले कुर्सी हस्तान्त्रण गरेका छन । बाह्रदशी ६ घर भएका चन्द्रमाया तिवारी छोरा पुण्य प्रसाद तिवारी छोरी ज्वाइ मेचि नगरपालिका घर भइ हाल अमेरीका बस्तै अाउनुभएका सीता /बालकृष्ण उप्रेती बाट २५ थान पलास्टिकको कुर्सी प्रदान गर्नु भएको छ ।
यस अघि पनि बिभिन्न क्षेत्रमा सहयोग गर्दै अाउनुभएका उक्त तिवारी परिवारले सोहि स्वस्थ्य चाैकी रहेको जमिन पनि प्रदान गरेको थियो । कार्यत्रममा बाह्रदशी स्वस्थ्य साखा प्रमुख राम साह पनि उपस्थित हुनुहुन्थ्यो । परिवार धार्मीक तथा समाजिक क्षेत्रमा सहयोगीको रूपमा चिनिनु हुन्छ ।
प्रतिक्रिया