२८ माघ २०७८, शुक्रवार
चर्को मूल्यबृद्दि र असम्वैधानिक अभिव्यक्तिका विरूद्द युवा संघ बाह्रदशीले विरोध प्रदर्शन र मोटर साइकल रियाल्लि गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल बारदशी गाउँ कमिटी को प्रथम गाउँ अधिवेशन को पुर्व सन्ध्यामा अनेरास्ववियू बाह्रदशी र रास्ट्रीय युवा संघ बाह्रदशीको आयोजनामा सबै वडाहरुमा मोटर साइकल र्याली गर्दै राजगढ बजारमा कोण सभाको आयोजना गरेको हो । करिब २ सय मोटर साइकलमा रहेका युवाहरूले राजगढ बाट घोडामारा, फुलबारी हुदै लकडिगद्दी बाट डाँगिबारी बजार देखि चकचकि हुदै पुन राजगढमा कोणसभा गरेको थियो ।
कोणसभामा युवा संघ झापाका अध्यक्ष सागर पोर्तेलले पेटोलियम पदार्थमा गरेको मूल्यबृद्दी फिर्ता लिन र सघिय सरकारका मन्त्री रेणु यादब को असम्बैधानिक अभिव्यक्ति को बिरुद्ध सशक्त आन्दोलन गर्ने उदघोष गरेका थिए ।
प्रतिक्रिया