+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्र बाह्रदशी इन्चार्जमा देवि ओझा

मुनाल न्यूज डेक्स
२०७८ माघ २५, मंगलवार १४:३० गते

२५ माघ २०७८, मंगलवार
नेकपा (माओवादी केन्द्र) ले झापा जिल्लाका १५ वटै स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज तोकेको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ समितिको बैठकले १५ वटै स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज तोकेको हो । । यता माओवादी केन्द्र बाह्रदशी गाँउपालिका इन्चार्जमा देवि ओझा चयन भएका छन् ।

माओवादी केन्द्र प्रदेश नम्बर १ समितिको बैठकले बाह्रदशी गाँउपालिका इन्चार्जमा देवि ओझाई चयन गरेका हुन् । त्यस्तै गाँउ सह इन्चार्जहरूमा रण कुमार राजवंशी र गोपाल सुब्बालाइ चयन गरेका हुन् । त्यस्तै बैठकले अन्य विभिन्न निर्णय समेत गरेको जनाएको छ ।

यस्तो छ १५ वटै स्थानीय तहको इन्चार्ज र सह-इन्चार्जको नामावली

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd