+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी गाउपालिका कोचिला एकता जागरण उपसमिति गठन

मुनाल न्यूज डेक्स
२०७८ माघ २२, शनिबार १६:४४ गते

२२ माघ २०७८, शनिवार
अभिषेक धमला,
बाह्रदशी गाउपालिकाको कोचिला एकता जागरणको बाह्रदशी उपसमिति गठन भएको छ ।जसमा । श्रीमती प्रमिला राजवंशीको अध्यक्षतामा २९ सदस्यीय बाह्रदशी उपसमिति गठन भएको हो । जसको उपाध्यक्षमा फुल कुमारी र राधा राजवंशी,सचिव नरेश राजवंशी,सहसचिव सन्तोष प्रसाद र इन्द्र सिंह राजवंशी र कोषाध्यक्षमा राधिका राजवंशी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा जीवन राजबंशी, ढेमा राजबंशी, पदम राजबंशी, नरेन्द्र राजबंशी, बिरेन्द्र राजबंशी, उर्मिला राजबंशी, संजय राजबंशी, गिता राजबंशी, राेहन राजबंशी , कुल देब राजबंशी , रमेश राजबंशी, भवेश राजबंशी, दुर्गा प्रसाद राजबंशी, रीता राजबंशी, मिना राजबंशी, पवित्रा राजबंशी, जय सिंह राजबंशी, बबिता राजबंशी, जसाेदा राजबंशी, दिपेश राजबंशी, ध्रुव राजबंशी , माेहन राजबंशी र कृष्ण कलि राजवंशीलगायत रहेका छन् ।

त्यसै गरि कार्यक्रमकाे सभापतिमा केन्द्रीय समितिका अध्यक्ष श्री हंस नारायण राजवंशी ज्यु , प्रमुख आतिथि मा बाह्रदशी गा.पा अध्यक्ष श्री खड्ग प्रसाद राजबंशी ज्यु , विशेष अतिथि मा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि श्रीमति कृष्ण कलि राजबंशी ज्यु, राप्रपा केन्द्रीय महाधिवेशन प्रतिनिधि श्री राम कुमार राजबंशी ज्यु , त्यसै गरि अतिथि मा श्री बानालाल राजबंशी ज्यु, श्री माेहन लाल राजबंशी ज्यु, श्री कुङकिल राजबंशी ज्यु, श्री धनेश्वर राजबंशी ज्यु, श्रीमती जमुना राजबंशी ज्यु, श्रूश्री दिपिशा राजबंशी ज्यु, श्री विनाेद शाह ज्यु, श्री माेहन राजबंशी ज्यु, श्रीमती पदमा राजबंशी ज्यु, श्रुश्री रिता राजबंशी ज्यु रहेका थिए ।


स्वागत मन्तव्य काे.ए.जा.केन्द्रीय सदस्य श्रीमती पार्वती राजबंशी ज्यु ले गर्नु भएका थिए भने काेचिला एकता जागरण समिति काे उदेश्य के-के हुन र हाल सम्म कति के गरेका छन भनी केन्द्रीय सल्लाहकार सदस्य श्री तुलसी राजबंशी ज्यु ले बताउनु भयाे र कार्यक्रमकाे संचालक केन्द्रीय समितिका श्री अजय राजबंशी ले गर्नु भएका थिए ।

उक्त कार्यक्रम राजगढ सामुदायिक भवनमा गरेका थियौ भने ४३ जना काे उपस्थिति थिए र केन्द्रीय अध्यक्ष बाट कार्यक्रम समापन गरेका थियौ यसको जानकारी अजय राजवंशी ले दिनुभएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd