२१ माघ २०७८, शुक्रवार
आकाश क्षेत्री
झापाको पूर्वि दक्षिण क्षेत्रमा रहेको बाह्रदशी गाउँपालीकामा विकासका कामहरू भइरहेको देखिन्छ । गाँस बाँस कपाँस शिक्षा स्वास्थ्य खानेपनि यतायात मनोरञ्जन पर्यटन लगायताका क्षेत्रहरूमा राम्रै लगानी भएको देखिन्छ । सडग गल्लि मर्मत तथा निर्माण अध्यारा गाउँहरू उज्जयालो हुँदै गएकाछन । केहि हप्ता अगाडि मात्र एम्बुलेन्स पनि खरिदगरि ल्याइऐकोछ । यो निकै उत्कृस्ट कार्य भएकाे कारण बाह्रदशी बासिहरू खुशि भएका छन ।
अब एउटा दमकल पनि ल्याउने ब्यवस्था गर्नु होला सबैको भलो हुने देखिन्छ । विशेष गरि अब आउने चैत बैशाक मा हावा हुरीको कारण सानो आगोको झिल्को ले हावा सँगै उडेर अगजानि भै सोच्न नसकिने अप्रिय घटना हरू दिनानु दिन हामिले खवर हरूमा सुन्दै भोग्दै देख्दै आएका छौ । यसै पनि हामी बाह्रदशी गाउँपालिका मुख्य शहर हरू भन्दा पनि धेरै तल दक्षिणि भारतिय सिमा जोडिएको हुनाले सहजै रूपमा आगजानि नियन्त्रण गर्न दमकल ल्याउन नसक्ने कुरालाई नकार्न सकिदैन ।
भबितब्य आगजानि हुन सक्ने सम्भावा लाई आत्मासाथ गर्दै घटना हुन नदिन अग्रिम रूपमा बार्हदशी गापा मा आश्रित जनता मात्र नभइ सक्ने जति क्षेत्र, समुदाय लाई सहयो र सहकार्य गर्नको निमित्त अग्रिम सावधानि अपनाइ तयारी अवस्थमा बस्नको लागि बाह्रदशी गाउँपालिका लाई मेरो हाम्रो सम्पुर्ण जनताको अनुरोध छ।
प्रतिक्रिया