१४ माघ २०७८, शुक्रवार
झापाको बाह्रदशी गाउँपालिकाले आगामी माघ १६ गतेदेखि १९ गते सम्म मोडर्ना खोपको पहिलो मात्रा बिध्यालयमा अध्ययन गर्ने १२ देखि १७ बर्ष उमेर समुहका बालबालिका लाइ लगाइने भएको छ । खोप अभियान विभिन्न बिद्यालयहरूमा सञ्चालन हुने जनाईएको छ ।
बाह्रदशीमा १६ गतेदेखि १९ सम्म बालबालिकालाइ खोप लगाइने
२०७८ माघ १४, शुक्रबार ०९:३३ गते

प्रतिक्रिया