+
Search

ताजा अपडेट +

पपुलर +

आज बिहानै बिर्तामोडमा कुकर बम जस्तो देखिने बस्तु फेला

मुनाल न्यूज डेक्स
२०७८ माघ ९, आईतवार ०३:२८ गते

९ माघ २०७८, आइतवार
आइतबार बिहानै झापाको बिर्तामोड पश्चिम स्टेनमा कुकर बम जस्तो देखिने बस्तु फेला परेकाे छ । अैले बस्तु फेला परेको ठाँउमा नेपाली सेनाले घेरा हालि डिस्पोज गर्ने कार्य गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd