+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी गाँउपालिकाले एम्बुलेन्स खरिद

मुनाल न्यूज डेक्स
२०७८ माघ ७, शुक्रबार ०१:२५ गते

७ माघ २०७८, शुक्रवार ।

बाह्रदशी गाँउपालिकाले एम्बुलेन्स खरिद गरेको छ । गाँउपालिकाले खरिद गरेको एम्बुलेन्स बाह्रदशी रेडक्रस उप-साखा लाइ हस्तान्त्रण गरिएको छ । बिहीबार गाँउपालिका अध्यक्ष खड्क प्रसाद राजवंशी र गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत चित्र प्रसाद गुरागाइले एम्बुलेन्सको चाबि रेडक्रस उप साखा लाइ हस्तान्त्रण गर्नु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd