+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

मुनाल न्यूज डेक्स
२०७८ माघ ४, मंगलवार १५:४२ गते

४ माघ २०७८, मंगलबार
सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd