३ माघ २०७८, सोमवार
नेकपा एमाले झापाको नयाँ जिल्ला कमिटीमा २६ जना मनोनित भएका छन् । आज सम्पन्न सपथग्रहण कार्यक्रमको पूर्वसन्ध्यामा एकता प्रक्रियाबाट १४ जनासहित २६ जनालाई मनोनित गरिएको हो ।
यस्तै झापाको बाह्रदशीबाट नेकपा एमाले जिल्जा कमिटी सदस्य बन्नेहरूमा देबिन्द्र चम्लागाइ,लक्ष्मण पाठक,भुपेन्द्र कटुवाल,मिना सेन्चुरी,भक्त बहादुर लिम्बू,ओम नारायण राजवंशी,शेर बहादुर तामाङ,साथै मनोनीत बाट टेक प्रसाद आचार्य,तोया नाथ पोख्रेल,लक्ष्मी राजवंशी रहेका छन ।
सयरी जिल्ला सदस्यमा बाहदशीबाट ९ जना पर्न सफल भएका छन ।
प्रतिक्रिया