+
Search

ताजा अपडेट +

पपुलर +

फौदारघाट सिँचाइ को साधरणसभा-माघ १ गने शनिवार हुने

मुनाल न्यूज डेक्स
२०७८ पुष ३०, शुक्रबार १२:५९ गते

३० पौष २०७८, शुक्रवार ।
आकाश,
फौदारघट सिँचाइ जल उपभोक्ता संस्था बाह्रदशी ३ राजगढ झापाको पाँचौ साधरणसभा भोलि माघ १ गते शनिवार हुने भएको छ । उपभोक्ता एवम सदस्यहरू लाई यहि मिति २०७८/१०/१ गते शनिवरका दिन सामुदयिक अध्ययन केन्द्र राजगढ पुरानो बजारमा ११ बजे उपस्थितिको लागि अनुरोध गरिएको छ ।

साधारणसभामा सबैजना उपस्थितिको लागि अध्यक्ष प्रेम बा घिमिरे र सचिव पन्चानन राजवंशी ले अनरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd