+
Search

ताजा अपडेट +

पपुलर +

पकेटका पत्रकारलाई पनि अन्तरवार्ता दिन छाडिन् पूजाले

D R Sharma
२०७८ पुष २१, बुधबार ०१:०९ गते

 पौष २१, २०७८

   सञ्चारकर्मीहरुलाई लामा लामा अन्तर्वार्ता दिन पछि नपर्ने चर्चित नायिका पूजा शर्मालाई पछिल्ला दिनमा एउटा गम्भिर आरोप लागेको छ

  युट्युबर बोकेर हिँड्यो, प्यारप्यार बोल्यो ।  के यो कुरा स्विकार पूजा तयार छिन् रु यि यावत प्रश्नहरु उठीरहँदा पूजाले पछिललल्ँ आफ्नो स्वरुप नै फेर्न भ्याइन् । जहाँ पनि छिटो जाने र लामो समयसम्म बोल्ने यी सुन्दरीले सोमबार काठमाडौंमा आयोजना भएको ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ समारोहमा भने फरक रुप देखाइन् ।
‘रमरम मरौटी’बाट ‘वर्षको पपुलर म्युजिक भिडियो मोडल९महिला’तर्फको विधामा अवार्ड जितेकी पूजा कार्यक्रम सुरु भएको केही समयपछि अवार्ड समारोहमा पुगिन् र आफ्नो काम सकिएपछि बाटो लागिन् । अवार्ड लिएपछि उनले मिडियासँग कुराकानी नगरी पूजा बाहिरिइन् ।
पूजाले अन्तर्वार्ताका लागि तयार भएर बसेका पत्रकारहरुको अपेक्षालाई ध्यान नदिई बाटो लागेपछि धेरै संचारकर्मी निराश देखिन् । पछिल्ला दिनमा पूजाले दिएका अभिव्यक्तिहरु विबादमा तानिइरहेका बेला पूज मिडियाबाट टाढा बस्न थालेकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा