+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश १ माओवादी केन्द्रको अन्तिम मत परिणाम सार्वजनिक

मुनाल न्यूज डेक्स
२०७८ पुष ८, बिहीबार ००:३१ गते

झापा, पुस ८ ।
नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्बाङ बिजयी भएका छन । बुधबार राति भएको मतदानको अन्तिम गणना केहि बेर अगाडी सम्पन्न भएको हो । उपाध्यक्षहरु शिबकुमार डागी, मणिकुमार साङपाङ, देवान चाम्लिङ निर्वाचित भएका छन ।

सचिबमा गणेश उप्रेती,सहसचिब रचना राई, सागर किराती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्ष रेवतराज पुरीलाई निर्वाचित भएका हन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd