+
Search

ताजा अपडेट +

पपुलर +

चिट चाेर्न नदिएकाे भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

मुनाल न्यूज डेक्स
२०७८ पुष ६, मंगलवार १४:२५ गते

काठमाण्डाै –
चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

ब्याचलर इन सोसल वर्क (बीएसडब्ल्यू) पढाउँदै आउनुभएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारमा रहेकाे काठमाण्डाै मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थी फरार रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd