मपन्थी उम्मेदवार गाब्रियल बोरिकले चिलीको राष्ट्रपतीय चुनाव जितेका छन् । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धायुक्त निर्वाचनमा ३५ वर्षीय जन प्रदर्शनका पूर्व नेता बोरिकले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई दश अंकले पराजित गरेका हुन् । बोरिकले आफ्ना समर्थकहरूलाई आफूले प्रजातन्त्रको जगेर्ना तथा चिलीको नवउदार आर्थिक ढाँचालाई नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
चिलीमा सबैभन्दा कम उमेरका राष्ट्रपति
२०७८ पुष ६, मंगलवार १३:३४ गते
प्रतिक्रिया