+
Search

ताजा अपडेट +

पपुलर +

झापामा आज देखि ट्राफिक सप्ताह

दर्पण
२०७८ पुष ४, आईतवार ०९:५१ गते

झापा, ४ पौष २०७८

झापामा आजदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाे अग्रसरतामा ट्राफिक सप्ताह सुरु भएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोडमा ट्राफिक सप्ताहको उद्घाटन गर्नुभयो । सात दिन सातै काम सडक सुरक्षा हामो अभियान भन्ने नाराका साथ सप्ताह सुरु भएको हो ।

सप्ताहमा सहभागी नेपाल स्काउट

झापाका प्रहरी प्रमुख सानुराम भट्टराईको अध्यक्षतामा सुरु भएको सप्ताह उद्घाटनका अवसरमा झापाका ट्राफिक प्रमुख निशेष चापागाईले जिल्लाको सडक दुर्घटनाको तथ्याङक प्रस्तुत गर्नु भएको छ।

??????

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।