+
Search

ताजा अपडेट +

पपुलर +

झापाका जेनिस उप्रेती भोइस अफ किड्सको लाइभ राउनमा प्रवेश

मुनाल न्यूज डेक्स
२०७८ पुष ३, शनिबार १२:०७ गते

झापा, पाैष ३ ।
भोइस अफ नेपाली किड्स पहिलो सिजमा झापाका जेनिस उप्रेती लाइभ लाइनमा प्रवेश गरेका छन । पाैष २ गने शुत्रबार भएको कार्यत्रमा उनि ब्याटल राउन्डमा टिम प्रमोद बाट लाइभ राउन स्थान बनाएका हुन ।

जेनिसले दिनेश शर्मा र दिप्सल खत्री संग ब्यटल गरेका थिए । भोइसको नियम अनुसार ब्याटलमा सहभागी तिन मध्ये कोचले एकजना प्रतिस्पर्धीलाइ मात्र लाइभ राउन्डमा प्रवेस गराउन पउछन । त्यसमा कोच प्रमोद खरेलमा झापाका जेनिस लाइ छनाैट गरेका हुन ।

यस अघि उनले ब्ल्याइन्ड अडिसनमा चारैजना कोचहरू ट्रन गरेका थिए, भने उनको त्यो प्रस्तुती पछि उनका कयाैं फ्यनहरू बनाका थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd