झापा,पुस २ । झापाली कान्छा ।
बाह्रदशी गाउपालिका को वार्ड न. ७ का निम्न बर्गलाई दश परिवारलाइ ५000 को दर ले आर्थिक सहयोग गरिएको छ ।
ढाकी बनाएर आफ्नो परिवारको जिबिकोपार्जन गरि सबल र सक्षम बनाउने उदेश्य ले बाह्रदशी गा.पा. सामाजिक सुरक्षा संयोजक कार्यपालिका सदस्य अमित राजवंशी बाट दस परिवार लाई नगद रु.५000 को दर ले आर्थिक सहयोग गरिएको हो ।
शुक्रबार भएको कार्यक्रममा कार्यपालिका सदस्य अमित राजबन्शी भन्नुहुन्छ, यस्ता निम्न बर्गका ब्याक्ती हरुलाइ आर्थिक सहयोग गरेर उनिहरुको जिविकोपार्जन का लागि हामी गाउपालिका बाट गर्न र उहाहरुलाइ आत्मनिर्भर बनाएर परिवार चलाएको हेर्न पाउँदा खुसी को महशुस हुने बताउनु भएको छ ।
बाह्रदशीका दश परिवालाइ ५० हजार आर्थिक सहयोग
२०७८ पुष २, शुक्रबार १७:३२ गते
प्रतिक्रिया