+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २९, बुधबार २३:४६ गते

१ पुष २०७८ |
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित हुनुभएको हो ।

उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार झिनो मतले पराजित हुनुभएको छ ।

उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह मैदानमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd