नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।
पहिलो दुई घण्टा नवित्दै ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको नेप्से सूचक पुन खुल्ने वित्तिकै लगातार बढेर पुन ६ प्रतिशतले बढेपछि मंगलबारको लागि शेयर कारोबार बन्द भएको हो।
नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द
२०७८ मंसिर २८, मंगलवार ०८:१० गते

प्रतिक्रिया