+
Search

ताजा अपडेट +

पपुलर +

२३ पुसमा एमालेले जिल्ला अधिवेशन गर्ने

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २६, आईतवार ००:३८ गते

२६ मंसिर २०७८, आइतवार
नेकपा एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd