+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली जनप्रगतिशील मञ्च युएईको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न

मुनाल न्यूज डेक्स
२०७८ मंसिर २५, शनिबार ११:३६ गते

युएई,

नेपाली जनप्रगतिशील मन्च युएईको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। शुक्रवार सम्पन्न अधिवेसनले बाबुराम विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा मिलन गुरुङ, टेकनाथ मिश्र, कुल बहादुर आचार्य, सुदीप कार्की, प्रतिक्षा लामा रहेका छन् ।

पॉचौ राष्ट्रिय अधिवेशनले महासचिवमा दामोदर सिंह ठगुन्ना, सचिवमा ईन्द्र सेन्चुरी, सुरेन्द्र मगर र नवीन दोङ तामाङ प्रवक्तामा सुशान आचार्य, कोषाध्यक्षमा टिकाराम बराईली, सह–कोषाध्यक्षमा धन बहादुर चन्द,प्रचारप्रसार विभाग प्रमुखमा गाम बहादुर बिक, महिला संयोजकमा लक्ष्मी गिरी, युवा संयोजकमा राजेन्द्र रोस्योरा, उद्यमीव्यवसायी वि ।

प्रमुखमा फडिन्द्र ढकाल, यातायात विभाग प्रमुख कुमार श्रेष्ठ एबं अन्य सदस्यहरुमा गुरुप्रसाद रेग्मी, अम्बिका सापकोटा, खगेन्द्र सुवेदी, दिपक विष्ट, राजकुमार गौतम, गणेश रोका, जागेश्वर बुढा क्षेत्री, अरुण अधिकारी, कृष्ण प्रसाद गैरे, ईश्वर जङग थापा, दिपक शर्मा, बसन्त विष्ट, सुब्बा विश्वकर्मा, प्रकाश मगर, टेक बहादुर गुरुङ, देब पुलामी, रामकुमार तिरुवा, विरेन्द्र खड्का, सन्दीप मगर, संकल्प चन्द, हिरा घताने, शम्भु पोखरेल र रमेश खड्का रहेका छन् ।

त्यसैगरी निर्वाचन आयोग प्रमुखमा रमेश लामगादे र लेखा परीक्षण आयोग प्रमुखमा चन्द्र सागर लामाको चयन गरेको छ । अधिवेशनले ठाकुर प्रसाद ठुंगानाको संयोजकत्वमा सल्लाहकार समितीको समेत निर्माण गरेको छ ।

जसको सदस्यहरुमा शम्भु वाईवा, रविरमण अधिकारी, पिताम्बर पोखरेल, जनार्दन सुवेदी, टिकाराम भट्टराई, देब बहादुर भुजेल, अशोक रामजाली र खडक बहादुर सार्की रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd