+
Search

ताजा अपडेट +

पपुलर +

झापामा वालक भेटिए, आफन्त सम्म पुर्याउन-सियर गरेर सहयाेग गरिदुनुहोला

मुनाल न्यूज डेक्स
२०७८ मंसिर १८, शनिबार १२:५१ गते

झापा, मंसिर १८ ।
बाह्रदशी-5, घोडामारा मा बेवारिसे अवस्था मा बोल्न नसक्ने नानी फेला परेका छन । तस्विरमा देखिएका बालक तपाइले चिन्नुभएकाे छ भने परिवार जनलाइ सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछाै ।

सम्पर्क नम्बरहरू,
मुनाल न्यूज 9807984578 / 9866782359 / 9823743441
याम कुमार मैनाली 9806033669
फुलबारी चौकी, 9815926026, 9811392029

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd