झापा, मंसिर १५ ।
झापाबाट एमालेको केन्द्रीय कमिटीमा १७ जना निर्वाचित भएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली, केन्द्रीय सदस्यमा देवराज घिमिरे , अग्नी खरेल, जितु गौतम, देबेन्द्र दहाल, हिक्मत कुमार कार्की, रबिन कोईराला, रोमनाथ ओली, हरि राजवंशी , मेनुका काफ्ले , मिना उप्रेती , गोविन्द थापा र गिता अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, जसमाया गजमेर लेखा आयोग सदस्य, अर्जुन राई, सर्वतलाल राजवंशी र लिला कार्की अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया