+
Search

ताजा अपडेट +

पपुलर +

एकता स्पोटिङ क्लब चारपानेमा पौडेलको अध्यक्ष्तामा १९ सदस्य

मुनाल न्यूज डेक्स
२०७८ मंसिर १४, मंगलवार ११:५७ गते

झापा,मंसिर १४ ।
आकाश,
एकता स्पोर्टिङ क्लब चारपानेको , बिर्तामोडमा प्रथम एतिहासिक अधिवेशन सम्पन्न भएको छ । किरण पौडेलको अध्यक्षमा १९ सदस्य कर्या समिती गठन गरिएको छ ।

क्लबको नव निर्वाचित उपाध्यक्ष प्रदिप पौडेलले दिएको जानकारि अनुसार क्लबले खेल क्षेत्रको बिकासको लागि चाडैंने फुटबलको लागि लाइसेन्स प्राप्त कोच राखेर फुटबल ट्रेनिङ सेन्टर संचालनमा लाउने , आफ्नै जिमखान संचालनमा ल्याउने , क्रेकेट , भलिबल , ब्याटमिनटन लगायतका अन्य विविध खेल क्षेत्र लाई समेटेर लैजाने युवा हरुलाई लाग्न प्रोत्साहन गर्ने र मुलतः युवा बर्गको मध्यमबाट समाजमा रहेको जातजाति , धर्म , लिङ्ग , बर्ग , र समुदायलाई एकताको सुत्रमा बाधि राष्ट्रियको खेल क्षेत्रको बिकास मा टेवा पुराउने र समाजिक कामहरुलाई आफ्नो कर्तव्य सम्झेर गर्ने क्लबको आगामी लक्ष्य रहेको छ ।

नव निर्वाचित कमिटी तपशिल अध्यक्ष -किरण पौडेल वरिष्ठ उपाध्यक्ष – पुकार राई उपाध्यक्ष – प्रदिप पौडेल उपाध्यक्ष – गोमा सुब्बा महासचिव – सुशील थापा सचिव – एन्जिल गिरि कोषाध्यक्ष- दिपांकर मैनाली सह – काेषध्यक्ष – लक्ष्मी घिमिरे सदस्य – सुर्य लिम्बु सदस्य – नवीन बजगाई सदस्य – राजिव कडेरिया सदस्य – मोहन राई सदस्य – खेम गिरि सदस्य – गिता पुरी सदस्य – मानिसा िसटाैला सदस्य – प्रकाश सिवा रहनु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd